PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

ASEAN — Association of South East Asian Nations — दक्षिण-पूर्व एसियाली राष्ट्रहरूबीच आर्थिक, सामाजिक, प्राविधिक सहयोग र क्षेत्रीय शान्ति तथा स्थिरतामा सहयोग पुर्याउन स्थापित संगठन हो।

मुख्य तथ्यहरू

स्थापनासन् १९६७ अगस्ट ८
सचिवालयजाकर्ता, इण्डोनेसिया
संस्थापक ५ राष्ट्रTIM FS
जम्मा सदस्य१०
अन्तिम सदस्यकम्बोडिया
नारा“One Vision, One Identity, One Community”
एकमात्र भूपरिवेष्टित राष्ट्रलाओस
संस्थापक ५ — सुत्र: TIM FS
T-थाइल्याण्ड | I-इण्डोनेसिया | M-मलेसिया | F-फिलिपिन्स | S-सिंगापुर
जम्मा १० — सुत्र: TIM FSL KVMB
T-थाइल्याण्ड | I-इण्डोनेसिया | M-मलेसिया | F-फिलिपिन्स | S-सिंगापुर
L-लाओस | K-कम्बोडिया | V-भियतनाम | M-म्यानमार | B-ब्रुनाई
नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो: मलेसिया | अन्तिम: ब्रुनाई
आसियानको त्रिमुर्ति बनेर चिनिने राष्ट्र: मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया

आसियानका अंगहरू — ३ वटा

१. राष्ट्राध्यक्ष/सरकार प्रमुखको बैठकपहिले १०/१० वर्षमा; पछि ५/५ वर्ष; हाल आवश्यकता अनुसार। पहिलो बैठक: १९७६ फेब्रुअरी २३–२४
२. विदेश मन्त्रीहरूको बैठकनियमित
३. सचिवालयजाकर्ता, इण्डोनेसिया
ASEAN को पूरा नाम?

Association of South East Asian Nations

ASEAN संस्थापक ५ राष्ट्र?

TIM FS — थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर

ASEAN को अन्तिम सदस्य?

कम्बोडिया

ASEAN को नारा?

One Vision, One Identity, One Community