सार्वजनिक संस्थान भनेको सरकारको ५०% भन्दा बढी (५१–१००%) स्वामित्व रहेको संस्था हो। यस्ता संस्थाले राज्यको आर्थिक तथा सामाजिक उद्देश्य पूरा गर्ने काम गर्छन्।

विश्व र नेपालमा सार्वजनिक संस्थानको विकासक्रम

विश्वमा सुरुवात२० औं शताब्दीबाट
अवधारणा कुन देशबाटअमेरिका
नेपालमा सुरुवातवि.सं. १९९० को दशकदेखि
नेपालमा पहिलो सार्वजनिक संस्थानविराटनगर जुट मिल (वि.सं. १९९३ मंसिर ९)
नेपाल औद्योगिक परिषद् स्थापनावि.सं. १९९३ (जुद्ध शमशेरको पालामा)
नयाँ औद्योगिक नीति जारी२०६७ जेठ २
सरकारको स्वामित्व५०% भन्दा बढी (५१–१००%)

विश्वका उल्लेखनीय तथ्य

विश्वको पहिलो संस्थानBank of North America (1781 May 26)
विश्वको आधुनिक संस्थानPort of London Authority, बेलायत (1909 March 31)
विश्वमा निजीकरणको सुरुवातसन् १९८० मा बेलायतबाट
विश्वमा पहिले निजीकरण भएकोब्रिटिस पेट्रोलियम (बेलायत)

हालको स्थिति (सार्वजनिक संस्थान वार्षिक समीक्षा २०८२)

जम्मा सार्वजनिक संस्थान४५
नाफामा रहेको संस्थान (आ.व. २०८०/८१)२८
घाटामा रहेको संस्थान१५
सञ्चित नाफा भएका (स्थापनाकालदेखि)२५
सञ्चित घाटा भएका१८
नेपालमा पहिलो सार्वजनिक संस्थान?

विराटनगर जुट मिल — वि.सं. १९९३ मंसिर ९

सार्वजनिक संस्थानमा सरकारको स्वामित्व कति?

५०% भन्दा बढी (५१–१००%)

विश्वको पहिलो संस्थान?

Bank of North America — 1781 May 26

जम्मा सार्वजनिक संस्थान कतिवटा?

४५ वटा