नेपालका पहिलो वित्तीय संस्थाहरू

विषय संस्था स्थापना
पहिलो बैंक (वाणिज्य बैंक) नेपाल बैंक लिमिटेड वि.सं. १९९४ कार्तिक ३०
सरकारी स्वामित्व वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक लि. वि.सं. २०२२ माघ १०
पहिलो विकास बैंक नेपाल औद्योगिक विकास निगम (NIDC) वि.सं. २०१६ असार १
पहिलो वित्त कम्पनी नेपाल आवास विकास वित्त कम्पनी वि.सं. २०४९ श्रावण ११
पहिलो विदेशी लगानी बैंक नेपाल अरब बैंक (हालको निबल बैंक)

महत्वपूर्ण कोष तथा संस्थाहरू

कर्मचारी सञ्चय कोष (EPF)वि.सं. २०१९ भाद्र ३१
नागरिक लगानी कोष (CIT)वि.सं. २०४७ चैत्र ४
राष्ट्रिय बीमा संस्थान प्रा.लि.वि.सं. २०२४ पुस १
विद्युत प्राधिकरण (NEA) स्थापनावि.सं. २०४२ भाद्र १
नेपालको पहिलो बजेटवि.सं. २००८ माघ २१
पहिलो बजेटको अर्थमन्त्रीसुवर्ण शमशेर
लेखाका पिता: लुका प्यासिओली (आधुनिक लेखा प्रणालीका आविष्कारक)

सबैभन्दा बढी नाफामा रहेका ५ संस्थान

१. नेपाल विद्युत प्राधिकरणसबैभन्दा नाफा कमाउने
२. नेपाल आयल निगम
३. नेपाल दूरसञ्चार कम्पनी लि.
४. नागरिक लगानी कोष
५. निक्षेप तथा कर्जा सुरक्षण कोष

सबैभन्दा बढी घाटामा रहेका ५ संस्थान

१. नेपाल वायुसेवा निगमसबैभन्दा बढी घाटामा
२. नेपाल खानेपानी संस्थान
३. दुग्ध विकास संस्थान
४. उदयपुर सिमेन्ट उद्योग लि.
५. नेपाल टेलिभिजन (NTV)
नेपालको पहिलो बैंक?

नेपाल बैंक लिमिटेड — वि.सं. १९९४ कार्तिक ३०

NIDC के हो र कहिले स्थापना?

नेपाल औद्योगिक विकास निगम — पहिलो विकास बैंक — वि.सं. २०१६ असार १

सबैभन्दा बढी घाटामा को?

नेपाल वायुसेवा निगम

सबैभन्दा बढी नाफामा को?

नेपाल विद्युत प्राधिकरण