नेपाल राष्ट्र बैंक (NRB) नेपालको केन्द्रीय बैंक हो। यसले मौद्रिक नीति निर्धारण, बैंकिङ क्षेत्रको नियमन र सरकारको बैंकरको भूमिका निर्वाह गर्दछ।
मुख्य तथ्यहरू
स्थापनावि.सं. २०१३ वैशाख १४
स्थापना ऐननेपाल राष्ट बैंक ऐन, २०१२
हाल लागू ऐननेपाल राष्ट्र बैंक ऐन, २०५८
स्थापना हुँदाका प्रधानमन्त्रीटंकप्रसाद आचार्य
केन्द्रीय कार्यालयबालुवाटार, काठमाडौं
पहिलो गभर्नरहिमालय शमशेर ज.ब.रा.
१८ औं (हालका) गभर्नरडा. विश्वनाथ पौडेल (वि.सं. २०८२ जेठ ६)
मौद्रिक नीति आ.व. २०८२/८३६%
स्थापना ऐननेपाल राष्ट बैंक ऐन, २०१२
हाल लागू ऐननेपाल राष्ट्र बैंक ऐन, २०५८
स्थापना हुँदाका प्रधानमन्त्रीटंकप्रसाद आचार्य
केन्द्रीय कार्यालयबालुवाटार, काठमाडौं
पहिलो गभर्नरहिमालय शमशेर ज.ब.रा.
१८ औं (हालका) गभर्नरडा. विश्वनाथ पौडेल (वि.सं. २०८२ जेठ ६)
मौद्रिक नीति आ.व. २०८२/८३६%
गभर्नरको नियुक्ति प्रक्रिया
नियुक्ति गर्नेनेपाल सरकार, मन्त्रिपरिषद्
सिफारिस समिति अध्यक्षअर्थमन्त्री
सिफारिस समितिका सदस्य३ जना
सिफारिसमा नाम३ जनाको
गभर्नरले सपथ खानेप्रधानन्यायाधीशको समक्ष
पुनः नियुक्तिजतिसुकै पटकका लागि (मनासिव देखेमा)
सिफारिस समिति अध्यक्षअर्थमन्त्री
सिफारिस समितिका सदस्य३ जना
सिफारिसमा नाम३ जनाको
गभर्नरले सपथ खानेप्रधानन्यायाधीशको समक्ष
पुनः नियुक्तिजतिसुकै पटकका लागि (मनासिव देखेमा)
संचालक समितिको गठन (नेपाल राष्ट्र बैंक ऐन २०५८ — दफा १४)
नेपाल राष्ट्र बैंकमा ७ (सात) सदस्यीय संचालक समिति रहन्छ:
(क) गभर्नरअध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालयसदस्य
(ग) दुईजना डेपुटी गभर्नरसदस्य
(घ) तीन जना सञ्चालकआर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य कानूनका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त
NRB कहिले स्थापना भयो?
वि.सं. २०१३ वैशाख १४
NRB को पहिलो गभर्नर को?
हिमालय शमशेर ज.ब.रा.
गभर्नर कसले नियुक्त गर्छ?
नेपाल सरकार, मन्त्रिपरिषद् — सिफारिस समितिको अध्यक्ष: अर्थमन्त्री
NRB को संचालक समितिमा कति सदस्य?
७ (सात) जना