विभिन्न सूचीमा नेपालको स्थान र COP30 / सगरमाथा संवाद

विभिन्न वैश्विक सूचीमा नेपाल

सूची/सूचकाङ्क स्थान विशेष
प्रकृतिसँग जोडिएको देश १ औं (अंक: १.३९) विश्वमा पहिलो
जलवायु परिवर्तन जोखिम ६९ औं
भोकमरी सूचाङ्क २०२५ ७२ औं
विश्व शान्ति सूचाङ्क २०२५ ७६ औं
विश्व खुशी सूचाङ्क २०२५ ९२ औं दक्षिण एशियामा पहिलो
दिगो विकास सूचाङ्क २०२४ ९५ औं
हेन्लि पासपोर्ट सूचाङ्क २०२५ १०१ औं पहिलो: सिङ्गापुर; अन्तिम: अफगानिस्तान
भ्रष्टाचार सूचाङ्क २०२५ १०७ (३४ अंक)
मानव विकास सूचाङ्क २०२५ १४५ औं (०.६२२)
चिया उत्पादन १४ औं पहिलो: चीन; दोस्रो: भारत; तेस्रो: केन्या
विश्व नवप्रवर्तन सूचाङ्क २०२५ १०७ औं
UN मिसनमा शान्ति सैनिक पहिलो स्थान जम्मा ५८१९ (Oct 2025 सम्म)
विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश — चीन

COP30 — ३० औं सम्मेलन

पुरा रूपConference of the Parties
कहिले2025 Nov 10 – 21
कहाँBelem, Brazil
मुख्य एजेन्डातापक्रम वृद्धि १.५% मा सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन

सगरमाथा संवाद २०२५

विषय विवरण
कहिले सम्पन्न वि.सं. २०८२ जेठ २–४ (पहिलो पटक आयोजना)
घोषणापत्र “२५ बुँदे सगरमाथा कार्य आह्वान”
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सार्वजनिक गरिन्
मुख्य सन्देश जलवायु संकटविरुद्ध एकजुट; १.५° C तापक्रम सीमा; हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित मुलुकको सरोकार
Quick Recall
  • सबैभन्दा खुशी (दक्षिण एशिया) = नेपाल, ९२ औं विश्वमा
  • प्रकृतिसँग जोडिएको = नेपाल १ औं (अंक १.३९)
  • UN शान्ति सैनिक पठाउने = नेपाल (पहिलो) — ५८१९
  • COP30 = Belem, Brazil (2025 Nov); अर्को = Turkey
  • सगरमाथा संवाद पहिलो पटक = वि.सं. २०८२ जेठ २–४